Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
March 5, 2021
in समाचार
0
अग्नि नियन्त्रक अनुशिक्षण तालिम  सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २१ फागुन । मन्थलीस्थित सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापको आयोजनामा भएको अग्नि नियन्त्रक अनुशिक्षण तालिम शुक्रवार सम्पन्न भएको छ । तालिम ३ दिन सञ्चालन भएको थियो ।

तालिको समापन समारोहमा वोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले ३५ जना अग्नी नियन्त्रक भएपछि अब जिल्ला वा पालिकाहरुमा अग्नि नियन्त्रणका लागि सहयोग पुग्ने वताए ।

तालिममा सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना, मन्थली न.पा.का कर्मचारीहरू,नेपाल रेडक्रस सोसाइटिका कर्मचारी तथा स्वंयम सेवक, र जिल्ला वन कार्यालयका कर्मचारी र रासमका सदस्यहरू सहित ३५ जना सहभागि रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दोरम्बामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Next Post

धुमधामका साथ लदिपुजा (भिडियो सहित)

Next Post
धुमधामका साथ लदिपुजा (भिडियो सहित)

धुमधामका साथ लदिपुजा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.