Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उत्कृष्ट कार्य गरे बापत रामेछाप उद्योग वाणिज्य संघ सम्मानीत

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
उत्कृष्ट कार्य गरे बापत रामेछाप उद्योग वाणिज्य संघ सम्मानीत
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

२८ चैत्र २०७७

नेपाल उद्योग वाणिज्य महासंघको ५५औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को  अवसरमा रामेछाप उद्योग वाणिज्य संघ सम्मानित भएको छ ।

उद्योग व्यापार व्यवसायको विकास र प्रवर्धनमा वाग्मती  प्रदेशवाट ‘ख’  बर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे बापत नेपाल उद्योग वाणिज्य महासंघले  रामेछाप उद्योग वाणिज्य संघलाई सम्मान गरेको  रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष नबिन थापाले जानकारी दिए ।

साथै उनले रामेछाप उद्योग वाणिज्य संघको कामलाई मुल्यांकन गरी उत्कृष्ट छनोट गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ परिवार र मुल्यांकन समिति प्रति कृतज्ञता समेत व्यक्त गरे । ‘हामीले प्राप्त गरेको यो सम्मान हाँसिल गर्न योग्य बनाउन सहयोग पुर्याउने सबै उद्यमी व्यवसायी एवं मान्यजनहरु तथा संघका पदाधिकारी तथा कर्मचारी प्रति हार्दिक आभार प्रकट गर्दछौ’ – थापाले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछाप उद्योग वाणिज्य महासंघका अध्यक्ष केशव घिमिरेलाई उक्त सम्मान हस्तान्तरण गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पत्रकार महासंघ रामेछापमा नयाँघरे प्यानल विजयी

Next Post

सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु

Next Post
सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु

सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...