Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सम्मान

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सम्मान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी नामक संस्थाले नव निर्बाचित पत्रकार महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।संस्थाले नव निर्वाचित पत्रकार महासंघ रामेछापका पदाधिकारी तथा सदस्यलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरि सो सम्मान तथा शुभकामना दिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस नेता ढुंगेलले राजनिती भनेको देशको मेरुदण्ड भएकोले जो कोही पनी राजनिती भन्दा पर हुन नसक्ने बताए ।

कार्यक्रममा बक्ताहरूले विपि कोइरालाको योगदानको चर्चा गर्दै विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले बिपिको सिद्धान्तलाई पछ्याउदै रचनात्मक कामहरु गर्नुपर्ने बताए ।

विपी कोइराला स्कुल अफ पब्लिक पोलिसीकी अध्यक्ष मञ्जु पुर्वेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको नव निर्वाचित पत्रकारहरुलाई सम्मान स्वरुप कदर–पत्र समेत प्रदान गरीएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जेसिजद्वारा नवनिर्वाचित पत्रकार सम्मानित

Next Post

दोरम्बामा अनलाईनबाट घटना दर्ता सुरु

Next Post
दोरम्बामा अनलाईनबाट घटना दर्ता सुरु

दोरम्बामा अनलाईनबाट घटना दर्ता सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.