Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जेसिजद्वारा नवनिर्वाचित पत्रकार सम्मानित

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
जेसिजद्वारा नवनिर्वाचित पत्रकार सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जेसिजले नव निर्वाचित नेपाल पत्रकार महासंघ रामेछाप र बागमती प्रदेशका पदाधिकारी एबं सदस्यहरुलाई मंगलवार स्वागत एबं सम्मान गरेको छ।

जेसी २०२१ का अध्यक्ष जिवन कार्कीले रामेछाप जिल्ला बाट पत्रकारीता गर्ने सबै निर्वाचित पत्रकारहरुलाई स्वागत तथा सम्मान गर्दै नयाँ बर्षको सबैमा सुभकामना समेत ब्यक्त गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नेपाल जेसिज क्षेत्र “ग” सम्मेलन २०२१ रामेछापमा सम्पन्न हुने समेत जानकारी दिए । उक्त सम्मेलनमा नेपाल जेसिज क्षेत्र “ग” अन्तएगतका देश भरका जेसिहरु रामेछापमा सहभागी हुने समेत जानकारी दिए ।

जेसिज २०२१ का सहसचिब ज्ञानु श्रेष्ठलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्यमा निर्वाचित भएकोमा रामेछाप जेसीजले सम्मान समेत गरेको छ । जेसिज रामेछापले वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे र नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारीलाई मायाको चिनो  प्रदान गरेको छ । कार्यक्रम जेसी २०२१ का उपाध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु

Next Post

विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सम्मान

Next Post
विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सम्मान

विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सम्मान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...