Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा भिडभाड

नारायण थापा by नारायण थापा
December 18, 2022
in राष्ट्रिय समाचार, समाचार
0
राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा भिडभाड
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप – रामेछापको मन्थलीमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखामा धेरै भिडभाड देखिन थालेको छ । हप्तामा तीन दिन मात्र खोल्ने उक्त शाखामा सेवाग्राही बिहानै देखि लाइन बसिरहेका हुन्छन् ।

बैंक बाहिर लाइमा बसेका सेवाग्राहीले माक्स लगाएपनि भौतिक दुरी कायम गरेको देखिदैन । कोरोना भाइसको बढ्दो संक्रमण संगै स्वास्थ्य सुरक्षा सावधानी नअपनाउँदा यसको जोखिम बढ्ने देखिन्छ ।

यस्तो भिडभाड देख्दा पनि प्रशासन भने देखेको नदेखै जस्तो गरिरहेको छ । ड्युटीमा रहेका प्रहरी पनि त्यही भिड नजिकैबाट हिड्दा बैंक अगाडिको भिड देखे नदेखे जसरी हिडेको प्रस्टै देखिन्छ । बैंकमा देखिएको भिडले गर्दा सर्ब साधारणमा त्रास पैदा गरेको छ ।

बजार पसल तोकिएकै समयमा बन्द गर्न लगाउने प्रशासनले बैंक अगाडिको भिड किन नदेखेको होला एक ब्यापारीले प्रश्न गरे । बैंक तथा वित्तीय संस्था संचालन गर्नु राम्रो हो तर भिडभाड गरेर गर्नु नहुने उनको भनाइ रहेको छ ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

केही दिनभित्रै भारी वर्षा हुने

Next Post

गण्डकीमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने

Next Post
गण्डकीमा  कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने

गण्डकीमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...