Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सेवा ईन्टरनेशनल र हिन्दु स्वयमसेवकले गर्यो औषधि वितरण

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सेवा ईन्टरनेशनल र हिन्दु स्वयमसेवकले गर्यो औषधि वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३१ रामेछाप।

सेवा ईन्टरनेशनल नेपाल र हिन्दु स्वयम सेवक संघले रामेछापमा विभिन्न औषधि वितरण गरेको छ । सो दुबै संस्थाहरू मिलेर फोर्टिप्लेक्स, जुलिड,स्कर्भिट, सिटाफोन, डेट्रिज लगायतका औषधिहरू वितरण गरेको हो ।

संस्थाले खाँडादेवी ४ को वडा कार्यालयमा ५० प्याकेट, मन्थली नगरपालिका ७ भटौलीको स्वास्थ्य चौकीलाई ४० प्याकेट, मन्थली प्राथामिक स्वास्थ्य केन्द्रलाई ५० प्याकेट र रामेछाप नगरपालिका वडा नं. ८ लाई ५० प्याकेट गरि १ सय नब्बे प्याकेट औषधि वितरण गरेको हिन्दु स्वयमसेवक मन्थली नगर संबाहक संतोष मैनालीले बताए । यो संस्थाले यस्तै औषधिहरू रामेछापका धेरै ठाउँमा वितरण गर्ने पनि मैनालीले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

उपत्यकामा आजदेखि कुन क्षेत्र कहिले खुला ?

Next Post

आलु जोन बन्दै दोरम्बा शैलुङ्ग गाउँपालिका

Next Post
आलु जोन बन्दै दोरम्बा शैलुङ्ग गाउँपालिका

आलु जोन बन्दै दोरम्बा शैलुङ्ग गाउँपालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...