Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुसाईड् नोट लेखेर कर्मचारी कार्यालयभित्रै मृत फेला

Milan Ghimire by Milan Ghimire
August 20, 2019
in समाचार
0
सुसाईड् नोट लेखेर कर्मचारी कार्यालयभित्रै मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३ भदौ,

राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालयभित्रै मृत भेटिएका छन् । ८ वर्षदेखि कार्यालयको प्रशासन महाशाखाअन्तर्गत् प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत् नायब सुब्बा बच्चुराम केसी अनुगमन तथा मूल्यांकन शाखाको सभाहलमा मंगलबार मृत भेटिएका हुन् ।
प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि राजधानीको महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगेको छ ।

प्रहरीकाअनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेको पाइएको र उनको गोजीमा ‘सुसाइड नोट’समेत फेलापरेकाले घटनाको अनुसन्धान भइरहेको छ ।

उनी कीर्तिपुर नगरपालिकास्थित टौदह निवासी भएकव् बताइएको छ । घटनास्थलमा बालीमा प्रयोग गर्ने एक प्रकारको विषादीको बट्टा फेलापरेकाले त्यही खाएर आत्महत्या गरेको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटले जानकारी दिए ।

आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले बिहान कार्यालय समयमा कर्मचारीले उनलाई हलभित्र सुतिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

imagekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कान्छीबजारमा आगलागी हुँदा लाखौंको क्षति

Next Post

राष्ट्रिय हितका लागि अग्रसर हुन कार्य कर्तालाई देउवाको आग्रह

Next Post
राष्ट्रिय हितका लागि अग्रसर हुन कार्य कर्तालाई देउवाको आग्रह

राष्ट्रिय हितका लागि अग्रसर हुन कार्य कर्तालाई देउवाको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.