Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यार्थीलाई खोप लगाउन माघ १६ देखि २० सम्म विद्यालय खुलाउने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in शिक्षा, समाचार
0
विद्यार्थीलाई खोप लगाउन माघ १६ देखि २० सम्म विद्यालय खुलाउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – कोरोना जोखिम बढेपछि विद्यालयहरू बन्द गरिएको छ ।विद्यार्थीहरूले कोरोना विरुद्धको खोप नलगाएकाले यसै विरुद्ध खोप लगाउन केही दिन विद्यालय खोलिने भएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले विद्यालयमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गर्न माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो।

मंगलबार गृहमन्त्रालयमा बसेको सीसीएमसीसीको बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य

Next Post

मुग्लिन सडक अवरुद्ध

Next Post
मुग्लिन सडक अवरुद्ध

मुग्लिन सडक अवरुद्ध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.