Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज मात्रै १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
January 25, 2022
in जनता स्पेसल, समाचार
0
सुर्खेतको वीरेन्द्रनगरमा  १९ जनामा कोरोना पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आज कोरोना भाईरसका कारण ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २ सय १ जनाको नमुना परीक्षण गरिएको थियो । नमुना परिक्षण गरिएको मध्ये १६ हजारर ६ सय ५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण भन्दा निको हुनेको संख्या भने कम छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५सय५० संक्रिय संक्रमित छन् ।

नेपालमा आज सम्म थपिएको सँग कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ भने ८ लाख २४ हजार २ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अवैध लागूऔषध सहित पक्राउ

Next Post

रोकिएको खोप अभियान भोलि देखि सञ्चालनमा आउने

Next Post
कोरोना आशंका गरिएका दुई नर्समा कोेरोना नभएको पुष्टि,

रोकिएको खोप अभियान भोलि देखि सञ्चालनमा आउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.