Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निर्वाचनमा कांग्रेसले जिते मात्र विकास निर्माणले गती लिन्छ – कान्छाराम (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापती पूर्णबहादुर तामाङ (कान्छाराम)ले आफू लुते सभापती नभएको बताएकाछन् । ७२ औँ प्रजातन्त्र दीवसको अवसरमा नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं. १० ईकाईले आयोजना गरेको कार्यक्रममा सभापती कान्छारामले सो कुरा बताएका हुन् ।आफूले चुनाब हारे पनि बोलेको कुरा पुर्याउदै आएको पनि उनले बताए ।

अब आउने निर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचित गराउन आग्रह गर्दै कांग्रेसले स्थानिय तहमा जिते मात्र विकास निर्माणले गती लिर्ने उनले बताएका छन् । नेपाली काँग्रेस मन्थली नगरपालिका–१० का सभापती नबिन्द्र कार्कि सन्तोषको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान सभापती, लबश्री न्यौपाने, पुर्ब सभापती रामचन्द्र खड्का, सचिब बिनोद कार्की र दिपक खड्का लगाएत नेताहरुले प्रजातन्त्र दिवसको अवसरमा सुभकामना मन्तब्य राखेका थिए । नेपाली काँग्रेसमा नव प्रेबेशीलाई स्वागत अब स्थानिय निर्वाचन नजिकै आइ सकेकोले चुनाबको तयारीमा लाग्न आग्रह गरेका छन् ।

सोहि अवसरमा मन्थली नगरपालिका–१० चनखुमा बिभिन्न पार्टी परित्याग गरि ८६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।  इकाइले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राप्रपा परित्याग गरी उनीहरु नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापती पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लाको सबै वडामा काँग्रेसले जित हासिल गर्ने बताएका छन् । सभापती कान्छारामले नेकपा एमाले र माओवादीले लिन मात्र जानेको तर दिन केहि नजानेको दावी गरेका छन् । निर्वाचित जनप्रतिनिधीले चुनाव अघि आफुले बोलेको कुरा भुलेर भ्रस्टचार मात्र गरेको आरोप पनि लगाएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एमसीसीबारे छलफल गर्न समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

Next Post

प्रधानमन्त्री कृषीको कामले आलू जोनका किसान खुसि

Next Post
प्रधानमन्त्री कृषीको कामले आलू जोनका किसान खुसि

प्रधानमन्त्री कृषीको कामले आलू जोनका किसान खुसि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.