Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भनसुनले दोषी कारबाहीबाट बच्न सक्दैन- डिएसपी थिङ (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
February 27, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
भनसुनले  दोषी कारबाहीबाट बच्न सक्दैन- डिएसपी थिङ (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१२ फागुन,रामेछाप । भनसुनले कोही दोषी कारबाहीबाट बच्न नसक्ने रामेछापका प्रहरी प्रमुख राजकुमार थिङ्ले बताएका छन् । दोषीलाई कानुन बमोजिमको कारबाही गराउन रामेछाप प्रहरी सदैव कटिबद्ध रहनेछ- डिएसपी थिङ भन्छन् ।

 उनले भने नेपाल प्रहरी नागरिकको सेवाको लागि खटिएका हुन् । तसर्थ हामी सँधै नागरिककै पक्षमा काम गर्छौँ । प्रहरी कार्यालय आउन र उजुरी गर्न कसलाई साथमा ल्याउने भन्ने नसोच्नुस् । प्रहरी तपाईकै आफ्नै प्रहरी हो । नागरिकको सेवामा २४ घण्टा नै तत्पर छौँ ।

वाँकी भिडियोमा..

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

राजासाब सार्वजनिक

Next Post

ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्र

Next Post
ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्र

ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्र

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.