Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोपाल श्रेष्ठ बने नेवा देय् दवू रामेछापको अध्यक्ष

Kumar Shrestha by Kumar Shrestha
February 28, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
गोपाल श्रेष्ठ बने नेवा देय् दवू रामेछापको अध्यक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेवा देय् दवू रामेछापको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार मन्थलीमा सम्पनन दोस्रो जिल्ला अधिबेशन बाट सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्ष श्याम कुमार श्रेष्ठ, उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ, महिला उपाध्यक्ष पदम कुमारी श्रेष्ठ, सचिबमा विश्वास श्रेष्ठ, महिला सचिबमा सम्झना श्रेष्ठ, र कोषाध्यक्षमा प्रमोद श्रेष्ठ निर्वाचित भएका छन् । साथै २३ सदस्य कार्यसमित समेत अधिबेशनले चयन गरेको छ ।
त्यसै गरी केन्द्रिय अधिबेशन प्रतिनिधिमा गुञ्ज बहादुर श्रेष्ठ, चन्द्र मानन्धर, बिरेन्द्र श्रेष्ठ, कैलाश श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, चित्र बहादुर श्रेष्ठ चयन भएका छन् । बागमती प्रदेश अधिबेशन प्रतिनिधिमा अनिल लेकाली, शेखरमान श्रेष्ठ, राम बहादुर श्रेष्ठ, युबराज श्रेष्ठ, प्रमोद श्रेष्ठ, भरत श्रेष्ठ, विश्वास श्रेष्ठ चयन भएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनापती अध्यक्ष कप जिल्ला स्तरिय हुने

Next Post

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्षमा रामेछापका कार्की चयन

Next Post
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्षमा रामेछापका  कार्की चयन

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्षमा रामेछापका कार्की चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.