Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफूले चुनाब जिते सरकारी सेवा सुविधा लिन्न, वडालाई समृद्ध बनाउछु- पुरी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
आफूले चुनाब जिते सरकारी सेवा सुविधा लिन्न, वडालाई समृद्ध बनाउछु- पुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीका नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश पुरीले आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् ।
पुरीले आफु वडाध्यक्षमा जीते आफ्नो वडालाई समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

आफनो प्रतिवद्धता पत्र सार्वजनीक गर्दै पुरीले भनेका छन् चिसापानी धर्म संस्कार संस्कृती र भुगोलले सम्पन्न हुदा हुदै पनी यस अघिका जन प्रतिनिधीका कारण गाउँको समृद्धिमा बाधा पुगेको पनि पुरिले बताएका छन् ।

लिखित प्रतिबद्धता मार्फत आफ्ना भावि कार्ययोजना अगाडि सार्दै वडाध्यक्षका उम्मेद्वार पुरीले आफु विजयी भए त्यस बापत पाउने सरकारी सुविधा लगायतको कुनै पनि रकम नलिने भन्दै त्यस वापत आउने रकम वडाका दलित तथा विपन्न बालबालिकाको पढाइमा सहयोग गर्ने घोषणा समेत गरेका छन् । उनले वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना आफूसँग मात्रै रहेका भन्दै आफु वडाध्यक्षमा निर्वाचत भए कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, रोजगार र भौतिक संरचनाका कुरालाई प्राथमिकतामा राखेर काम गर्ने पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

पुरीले वडालाई नमूना बनाउन अगाडि सारेका योजना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल

Next Post

रामेछापमा चुनाव प्रचारप्रसार तिव्र

Next Post
रामेछापमा चुनाव प्रचारप्रसार तिव्र

रामेछापमा चुनाव प्रचारप्रसार तिव्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...