Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षिकाको पिटाईबाट मन्थली माविका २८ विद्यार्थी घाईते

Kumar Shrestha by Kumar Shrestha
June 3, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । शिक्षिकाको पिटाईबाट मन्थली माध्यमिक विद्यालयका २८ जना घाईते भएका छन् । मन्थली माविको कक्षा ५ को अंग्रेजी माध्मको विषयमा अध्यनरत २८ जना विद्यार्थि घाईते भएका छन् ।सो माविकी कक्षा शिक्षीका तारा श्रेष्ठको कुटाई बाट ती बिद्यार्थि घाईते भएका हुन् ।

कक्षा कोठा सफा नगरेको भन्दै आफ्ना बालबालिकालाई शिक्षिका श्रेष्ठले कुटपिट गरेको अविभाबकले बताएका छन्। घाईते बिद्यार्थीहरू सबैको शरिरमा सिर्कनाको नील डाम रहेको गुनासो समेत अभिभावकको छ ।

आफ्नो घण्टिको समयमा शिक्षिका श्रेष्ठले कोठा सफा गर्न बालबालिकालाई निर्दैशन दिदै कक्षाबाट बाहिरिएकी थिईन् । तर विद्यार्थीहरुले कक्षा सफा नगरि बसिरहे । पछि पुनः उनी कक्षामा आउँदा कक्षा सफा नगरेको देखेपछि उनले सबै विद्यार्थीलाई ढोका लगाएर लाईनमा राखेर पीटेकी थिईन् । उनले बच्चाहरुलाई पीट्दा कक्षा कोठामा ठुलो रुवावासी चलेको कुरा विद्यार्थीहरुले घरमा गएर गुनासो गरेपछि मात्र आफुहरुले थाहा पाएको अविभाबकहरुले बताएका छन् ।

सोही बिषयलाई लिएर अविभावकहरु बुधबार विद्यालयमा डेलिगेसन पनि गएका थिए । सो बारेमा उनीहरुले विद्यालय प्रशासनको ध्यानाकर्षण गराउँदै आफना बालबालिका पीट्नुको कारण खोजिगर्दै दोषि शिक्षीकालाई कार्वाहीको माग गरेका थिए ।

यस बारेमा विद्यालयका शिक्षक चन्द्रसिह धामी संँग सम्पर्क गर्दा उनले घटना सामान्य भएको र अविभाबक शिक्षकहरु समेतको रोहबरमा समस्या समाधान भैसकेको जानकारी गराए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गोकुलगंगाको पहिलो निर्णयः सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

Next Post

जिसस रामेछापमा कांग्रेस–माओवादीबीच सहमति, कांग्रेसलाई प्रमुख, माओवादीलाई उपप्रमुख

Next Post
जिसस रामेछापमा कांग्रेस–माओवादीबीच सहमति, कांग्रेसलाई प्रमुख, माओवादीलाई उपप्रमुख

जिसस रामेछापमा कांग्रेस–माओवादीबीच सहमति, कांग्रेसलाई प्रमुख, माओवादीलाई उपप्रमुख

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.