Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Kumar Shrestha by Kumar Shrestha
June 24, 2022
in समाचार
0
लिखु तामाकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरिएको छ ।

निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने, खोलानालाहरुमा कल्भर्ड निर्माण, गौरवका ठुला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकता,एक घर एक धारा कार्यक्रम,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण, दुरागाउँ र खिम्ती विर्ता पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण,कृषि तथा पशु विमा कार्यक्रम अभियान संचालक गर्ने जस्ता महत्वोपुर्ण कार्यक्रमहरुलाइ प्राथमिकता दिइएको छ ।

त्यसैगरी विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने, १५ शैया अस्पताल निर्माण कार्यलाई तिव्रता दिने,निशुल्क लोकसेवा कक्षा सन्चालन,हरेक वडा र पालिकाको मुख्री बजारमा सिसिटिभी जडान गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिपा पाख्रिनले नवौँ गाउँसभामा निति कार्यक्रम प्रस्तुत गरेकी हुन् । उत्तm कार्यक्रमा विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधिहरुले पालिकाको विकास र सम्वृद्दीमा लाग्न जनप्रतिनिधि सुझाव दिएका छ्न ।

कार्यक्रममा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महत,उपाध्यक्ष दिपा पाख्रीन, ७ वटै वडाका वडाअध्यक्ष, वडासदस्य,गाउँकार्यपालिका सदस्य, विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधि,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जिल्लाको सबै कार्यलयमा प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्छु -समन्वय प्रमुख कार्की

Next Post

गोकुलगंगा गाउपालिकाको बजेट ७१ करोड ६४ लाख बढी

Next Post
गोकुलगंगा गाउपालिकाको बजेट ७१ करोड ६४ लाख बढी

गोकुलगंगा गाउपालिकाको बजेट ७१ करोड ६४ लाख बढी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.