Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Kumar Shrestha by Kumar Shrestha
June 25, 2022
in समाचार
0
सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार पालिकाकी उपाध्यक्ष गीता विष्टले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

पालिकाले गत वर्षकोकै योजनालाई अगाडि सार्दै नीति कार्यक्रम ल्याएको छ । समृद्ध र सुखी सुनापतिः कृषि पर्यटन हाम्रो सम्पती, स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने, जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम, सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम, सिमान्तकृत जातीलाई भत्ता दिने, प्राविधिक शिक्षा संचालन, एक बिद्यालय एक बगैचा, बाजो जमिनलाई उत्पादनसंग जोड्ने लगाएतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

Next Post

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा खानेपानी र सिंचाइ

Next Post
खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा खानेपानी र सिंचाइ

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा खानेपानी र सिंचाइ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.