Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने

Kumar Shrestha by Kumar Shrestha
August 5, 2022
in राष्ट्रिय समाचार, समाचार
0
अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयले सुचना जारी गरेको छ ।

वडा कार्यालयले जारी गरेको सुचनामा स्थानियले पाल्दै आएको घरपालुवा जनावर,पशुपंक्षी लगायत घर निर्माणका लागी सडक छेउछाउमा राखिएका निर्माण सामग्रीहरु एक हप्ता भित्र हटाउन भनिएको छ ।

घरपालुवा जनावर तथा पशुपंक्षीहरु छाडा नछाड्न वडा कार्यालयले अनुरोध गरेको छ । यदि वडा कार्यालयले जारी गरेको सुचनालाई बेवास्ता गरिए कारबाही गरिने वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।

बजार आसपासमा कुखुरा छाडा छोडेर पालेको,सडक छेउछाउमा राखिएका निर्माण समाग्रीहरुले सडक नै अस्तव्यस्त बनाएको भन्दै वडा अध्यक्ष तामाङले बाध्य भएर सुचना जारी गर्नुपरेको बताउनुभयो । वडा कार्यालयले गरेको आग्रहलाई पालना गर्न तामाङले बजारबसीहरुलाई अनुरोध गर्नुभयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts

Previous Post

साउन २२ गतेदेखि दल दर्ताको आह्वान

Next Post

प्रचण्ड पुगे जापान

Next Post
नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन

प्रचण्ड पुगे जापान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.