Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साउन २२ गतेदेखि दल दर्ताको आह्वान

जनता भ्वाइस by जनता भ्वाइस
August 6, 2022
in समाचार
0
साउन २२ गतेदेखि दल दर्ताको आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले साउन २२ गतेदेखि दल दर्ताको आह्वान गरेको छ। सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेपछि आयोगले प्रक्रिया अगाडि बढाएको हो।

आयोगको शुक्रबार बसेको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ।

दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

निहारिका राजपुत प्रहरीको नियन्त्रणमा (फोटो फिचर)

Next Post

अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने

Next Post
अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने

अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.