Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जापानको हिरोसिमामा प्रचण्ड

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
जापानको हिरोसिमामा प्रचण्ड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हिरोसिमामा पुगेका छन्।

प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ। त्यहाँ उनले हिरोशिमा संग्राहलयको अवलोकन गरेका थिए। प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले हिजो शनिबार फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गरेका थिए।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु

Next Post

रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा

Next Post
रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा

रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.