Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ज्योति लाईफ र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
ज्योति लाईफ र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा ज्योती लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री तथा इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरे ।

सम्झौता भएसँगै ज्योति लाईफबाट जारी गरिएका सबै बीमालेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा बीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् ।

इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता गरेको हो ।

सम्झौतासँगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटै नै सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्नेछन् । मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २५०० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण दिन निर्देशन

Next Post

मर्ज भन्दै कमजोर कम्पनीको शेयर उचालिएर किन्दा जोखिम

Next Post
मर्ज भन्दै कमजोर कम्पनीको शेयर उचालिएर किन्दा जोखिम

मर्ज भन्दै कमजोर कम्पनीको शेयर उचालिएर किन्दा जोखिम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.