Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण दिन निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल
0
कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण दिन निर्देशन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सविना कार्की, रामेछाप ।

कार्यालय समयमा कर्मचारी नभेटिने गरेको गुनासो आए पछि रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरेकी हुन् । प्रजिअ केसीले आईतवार चार वटा सरकारी कार्यालयहरुको अनुगमन गरेकी हुन् ।

रामेछाप नगरपालिका भित्र रहेको वन कार्यालय, कारागार, भू–संरक्षण र रामेछाप नगरपालिकाको कार्यालयमा अनुगमन गर्दा ४२ जना कर्मचारी अनुपस्थित रहेको प्रजिअ केसीले जानकारी दिइन ।

उनका अनुसार अनुपस्थित हुने कर्मचारीलाई नियमनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ । त्यस्तै परिचयपत्र र पोशाक अनिवार्य रुपमा लगाउन पनि प्रजिअ केसीले कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विज्ञान अनुसन्धानमा युगान्तकारी परिवर्तन आवश्यक

Next Post

ज्योति लाईफ र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता

Next Post
ज्योति लाईफ र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता

ज्योति लाईफ र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.