Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अन्डरग्राउण्डका संरचना हटाउन मेयर बालेन बानेश्वरमा पुगे

जनता भ्वाइस by जनता भ्वाइस
August 22, 2022
in जनता स्पेसल, समाचार
0
अन्डरग्राउण्डका संरचना हटाउन मेयर बालेन बानेश्वरमा पुगे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो।

सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा सो पसल हटाइएको प्रमुख साहको स्वकीय सचिव भूपदेव साहले बताए। पार्किङमा अन्य संरचना राख्दा काठमाडौं उपत्यकामा सवारी पार्किङको समस्या भएको महानगरपालिकाले जनाएको छ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो। यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो। ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी सहितको सहयोगमा सोमबारबाट सो काम सुरु भएको स्वकीय सचिव साहले बताए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जनताको साथमा कांग्रेस अभियान सुरु

Next Post

नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै

Next Post
नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.