Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 26, 2022
in जनता स्पेसल, समाचार
0
रामेछापमा कांग्रेसको  वडाअधिवेशन भदौ २३ मा हुने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली काँग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेले यो अभियान चलाउन लागेका हो ।

यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।

यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

माओवादीले गर्नु पर्ने काम हर्कले गर्नुभयो : प्रचण्ड

Next Post

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री खाण

Next Post
साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री खाण

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री खाण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.