Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु हाइड्रोपावरबाट पीडितलाई न्याय दिलाउन आन्दोलन गर्छु- कान्छाराम

जनता भ्वाइस by जनता भ्वाइस
October 22, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
लिखु हाइड्रोपावरबाट पीडितलाई न्याय दिलाउन आन्दोलन गर्छु- कान्छाराम
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले लिखुकरिडोरमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित रहेका स्थानीयको समस्या समधान गर्न पीडित जनतालाई लिएर आन्दोलन गर्ने बताएका छन् ।

शनिबार मतदाता भेटघाट अभियानमा उमाकुण्डको वडा नं १ गुम्देल पुगेका कान्छाराम सहितको टोली समक्ष‌ स्थानीयले बर्षौ देखि हाइड्रोपावरबाट आफुहरु पीडित भएको गुनासो राखेपछि स्थानीयको माग संबोधन गर्ने क्रममा कान्छारामले स्थानीयको समस्या समाधानको लागि आन्दोलन नै गर्नु पर्ने भएपनि आफू तयार रहेको बताएका हुन् ।


दुगड ग्रुपले संचालन गरेका हाइड्रोपावरले जनतालाई बेवास्ता गरेर सामाजिक उत्तरदायित्वको रकम समेत खर्च नगरी एकलौटी ढंगबाट अगाडि बढेको कुरा आफूलाई पुर्ण रुपमा जानकारी रहेको धारणा राख्दै नागरिकको सबै समस्याको समधान गर्ने जिम्मेवारी आफूले लिने बताए ।
गुम्देलका हरेक विकासलाई आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर बहुबर्षे योजनामा समावेस गर्ने प्रतिबद्धता जनाए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले राजा फर्काउने एजेण्डा बोकेर हिडेको छ : पुर्व मन्त्री श्रेष्ठ

Next Post

राजनीतिक बिचौलियाको धन्दा गर्ने एमालेबाट विकास सम्भव छैन् : पुर्वगृहराज्य मन्त्री श्रेष्ठ

Next Post
राजनीतिक बिचौलियाको धन्दा गर्ने एमालेबाट विकास सम्भव छैन् : पुर्वगृहराज्य मन्त्री श्रेष्ठ

राजनीतिक बिचौलियाको धन्दा गर्ने एमालेबाट विकास सम्भव छैन् : पुर्वगृहराज्य मन्त्री श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.