Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमालेका उज्ज्वल काँग्रेसमा

जनता भ्वाइस by जनता भ्वाइस
November 11, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
एमालेका उज्ज्वल काँग्रेसमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट (अनेरास्ववियु) का नेता उज्ज्वल कडरिया नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

अनेरास्ववियु पूर्व बागमती प्रदेश कमिटी सदस्य कडरिया बिहीबार साँझ काठमाडौंमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप भट्टराई, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति एवं रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको हातबाट माला लगाउँदै काँग्रेस प्रवेश गरेको नेपाल तरुण दल रामेछापका सहसचिव जीवन कार्कीले जानकारी दिए ।

कडरिया एमालेका विभिन्न तहमा बसेर काम गरेका नेता हुन् । उनी तीन लाल खबर डटकमका संचालक एवं सम्पादक समेत हुन् ।

करडियालाई निवर्तमान जिल्ला पार्टी सभापति न्यौपानेसहित तरुण दलका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), तरुण दलका नेताहरूले पार्टीमा स्वागत गरेका हुन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमालेका राम आए माओवादीमा

Next Post

निर्वाचन कार्यालयले अपमान गरेको भन्दै शिक्षकहरु माहासंघ द्वारा ध्यानाकर्षण

Next Post
श्रेणी बिहिन कर्मचारीको मातहतमा खटाईयो प्रावि दृतिय तहका शिक्षकहरू

निर्वाचन कार्यालयले अपमान गरेको भन्दै शिक्षकहरु माहासंघ द्वारा ध्यानाकर्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.