प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सबभन्दा बढी नेपाली कांग्रेसले ४९ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ।
१६ स्थान माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, त्यस्तै जनता समाजवादी पार्टीले ५ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।
हेर्नुहोस् कसले कहाँ जिते
नेपाली कांग्रेस
९१० मुस्ताङ – योगेश शेरचन
९२० मनाङ – टेकबहादुर गुरुङ
९३० काठमाडौं १ – प्रकाशमान सिंह
९४० काठमाडौं ३ – सन्तोष चालिसे
९५० काठमाडौं ४ – गगनकुमार थापा
९६० काठमाडौं ५ – प्रदीप पौडेल
९७० रसुवा – मोहन आचार्य
९८० ललितपुर १ – उदय शमशेर जबरा
९९० तनहुँ २ – शंकर भण्डारी
९१०० डडेल्धुरा – शेरबहादुर देउवा
९११० काठमाडौं १० – राजेन्द्रकुमार केसी
९१२० पर्सा ४ – रमेशकुमार रिजाल
९१३० सुर्खेत २ – हृदयराम थानी
९१४० ओखलढुंगा – रामहरि खतिवडा
९१५० झापा १ – विश्वप्रकाश शर्मा
९१६० पर्सा १ – अजयकुमार चौरसिया
९१७० गोरखा १ – राजेन्द्र बजगाँई
९१८० म्याग्दी – खमबहादुर गर्बुजा
९१९० अछाम २ – पुष्पबहादुर शाह
९२०० कैलाली ४ – वीरबहादुर बलायर
९२१० दार्चुला – दिलेन्द्र प्रसाद बडू
९२२० कञ्चनपुर ३ – रमेश लेखक
९२३० कञ्चनपुर २ – एनपी साउद
९२४० दैलेख २ – दिक्पालकुमार शाही
९२५० भक्तपुर २ – दुर्लभ थापा
९२६० नवलपरासी पूर्व १ ( शशांक कोइराला
९२७० तनहुँ १ ( रामचन्द्र पौडेल
९२८० बाँके ३ ( किशोरसिंह राठोर
९२९० रौतहट ४ ( देवप्रकाश तिमल्सिना
९३०० सप्तरी ३ ( दिनेश कुमार यादव
९३१० धादिङ २ ( राम नाथ अधिकारी
९३२० सुर्खेत १( पूर्णबहादुर खड्का
९३३० नवलपुर २( विष्णु कुमार कार्की
९३४० सिन्धुली १( श्यामकुमार घिमिरे
९३५० दाङ ३ ( दीपक गिरी
९३६० बर्दिया १ ( सञ्जय गौतम
९३७० नवलपरासी पश्चिम १ ( विनोद चौधरी
९३८० धनुषा २ ( रामकृष्ण यादव
९३९० सिन्धुपाल्चोक २ ( मोहनबहादुर बस्नेत
९४०० मोरङ ६ ( शेखर कोइराला
९४१० कैलाली ५ ( डिल्लीराज पन्त
९४२० गुल्मी १ ( चन्द्र भण्डारी
९४३० स्याङ्जा १ ( राजु थापा
९४४० संखुवासभा ( दीपक खड्का
९४५० कपिलवस्तु २ ( सुरेन्द्र राज आचार्य
९४६० तेह्रथुम ( सीता गुरूङ
९४७० मोरङ ३( सुनिल कुमार शर्मा
९४८० नुवाकोट २( अर्जुननरसिंह केसी
९४९० सप्तरी ४( तेजुलाल चौधरी
नेकपा एमाले
९१० उदयपुर २ – अम्बरबहादुर रायमाझी
९२० काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
९३० ललितपुर २ – प्रेमबहादुर महर्जन
९४० गुल्मी २ – गोकर्ण विष्ट
९५० झापा २ – देवराज घिमिरे
९६० झापा ५ – केपी शर्मा ओली
९७० ताप्लेजुङ – योगेश भट्टराई
९८० पर्सा ३ – राजकुमार गुप्ता
९९० अर्घाखाँची – टोपबहादुर रायमाझी
९१०० प्युठान – सूर्य थापा
९११० लमजुङ – पृथ्वीसुब्बा गुरुङ
९१२० मकवानपुर २ – महेश बर्तौला
९१३० सोलुखुम्बु ( मानवीर राई
९१४० पर्वत ( पदम गिरी
९१५० झापा ४ ( लालप्रसाद साँवा लिम्बु
९१६० रुपन्देही ५ ( बासुदेव घिमिरे
९१७० धनकुटा ( राजेन्द्रकुमार राई
९१८० कास्की २ ( विद्या भट्टराई
९१९० बाँके १ ( सूर्य प्रसाद ढकाल
९२०० सिराहा १ ( राम शंकर यादव
९२१० बैतडी( दामोदर भण्डारी
९२२० कञ्चनपुर १ ( तारा लामा तामाङ
९२३० कपिलवस्तु १ ( बलराम अधिकारी
९२४० पाँचथर ( वसन्तकुमार नेम्वाङ
९२५० कास्की ३ ( दामोदर पौडेल ुवैरागीु
९२६० सर्लाही ३ ( हरिप्रसाद उप्रेती
९२७० बारा ३ ( ज्वालाकुमारी साह
९२८० बारा १ ( अच्युतप्रसाद मैनाली
९२९० धनुषा ३ ( जुली महतो
९३०० कास्की १ ( मनबहादुर गुरूङ
९३१० सिरहा ३ ( लीलानाथ श्रेष्ठ
९३२० पाल्पा २ ( ठाकुरप्रसाद गैरे
९३३० मोरङ २ ( ऋषिकेश पोखरेल
९३४० कपिलवस्तु ३ ( मंगलप्रसाद गुप्ता
९३५० रूपन्देही २ ( विष्णु पौडेल
९३६० काभ्रेपलाञ्चोक २ ( गोकुल बाँस्कोटा
९३७० पाल्पा १ ( नारायणप्रसाद आचार्य
९३८० रूपन्देही १ ( छविलाल विश्वकर्मा
नेकपा ९माओवादी केन्द्र०
९१० सिन्धुली २ – लेखनाथ दाहाल
९२० सिन्धुपाल्चोक १ – माधव सापकोटा
९३० बाग्लुङ २ – देवेन्द्र पौडेल
९४० रोल्पा – वर्षमान पुन
९५० रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
९६० जाजरकोट – शक्तिबहादुर बस्नेत
९७० गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
९८० दाङ २ ( रेखा शर्मा
९९० खोटाङ ( रामकुमार राई
९१०० भोजपुर ( सुदन किराती
९११० मोरङ ४ ( अमनलाल मोदी
९१२० रूकुम पश्चिम ( जनार्दन शर्मा
९१३० कालिकोट ( महेन्द्रबहादुर शाही
९१४० नुवाकोट १ ( हितबहादुर तामाङ
९१५० हुम्ला ( छिरिङ डम्डुल लामा ९कार्चेन०
९१६० काभ्रे १( सूर्यमान तामाङ ९दोङ०
नेकपा एकीकृत समाजवादी
९१० अछाम १ – शेरबहादुर कुँवर
९२० बारा ४ – कृष्णकुमार श्रेष्ठ
९३० बझाङ – भानुभक्त जोशी
९४० दैलेख १ – अम्मरबहादुर थापा
९५० डोटी – प्रेम आले
९६० सल्यान – प्रकाश ज्वाला
९७० रौतहट १ ( माधवकुमार नेपाल
९८० डोल्पा ( धनबहादुर बुढा
९९० धादिङ १( राजेन्द्र पाण्डे
९१०० दाङ १ ( मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी
९१० काठमाडौं ७ – गणेश पराजुली
९२० काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
९३० काठमाडौं २ – सोबिता गौतम
९४० काठमाडौं ६ – शिशिर खनाल
९५० चितवन २ ( रवि लामिछाने
९६० ललितपुर ३ ( डा। तोसिमा कार्की
९७० चितवन १ ( हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०
९१० बाँके २ – धवलसमशेर जबरा
९२० जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
९३० मकवानपुर १ ( दीपकबहादुर सिंह
९४० झापा ३ ( राजेन्द्र लिङ्देन
९५० नवलपरासी २ ( ध्रुवबहादुर प्रधान
९६० चितवन ३ ( विक्रम पाण्डे
जनता समाजवादी पार्टी ९जसपा०
९१० पर्सा १ – प्रदीप यादव
९२० सप्तरी १ ( नवलकिशोर साह सुडी
९३० सिरहा ४ ( वीरेन्द्रप्रसाद महतो
९४० बारा २( राम सहाय प्रसाद यादव
९५० सिराहा २ (राजकिशोर यादव
लोकतान्त्रिक समाजवादी पार्टी
९१० रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
९२० सर्लाही १ ( रामप्रकाश चौधरी
९३० महोत्तरी २ ( शरतसिंह भण्डारी
९४० महोत्तरी ३ ( महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी
९१० कैलाली १ ( गंगाराम चौधरी
९२० कैलाली ( १ रञ्जिता श्रेष्ठ
९३० कैलाली २ ( अरूनकुमार चौधरी
नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०
९१० भक्तपुर १ ( प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा
९१० बाग्लुङ – चित्रबहादुर केसी
जनमत पार्टी
९१० सप्तरी २ ( सीके राउत
स्वतन्त्र
९१० बर्दिया २ – लालवीर चौधरी
९२० मोरङ ५ ( योगेन्द्र मण्डल
९३० रौतहट ३ ( प्रभु साह
९४० सर्लाही ४ ( अमरेश सिंह
९५० रौतहट २ ( किरणकुमार साह