Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय

देवी खड्का by देवी खड्का
November 27, 2022
in समाचार
0
मतदाताहरुका आशाका किरण बन्दै ‘कान्छाराम’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।जिल्ला सभापती समेत रहेका नेपाली कांग्रेसका लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् ।

बागमती प्रदेशको पुर्व मन्त्री समेत रहेका ढुंगेललाई कांग्रेस उम्मेरद्वार कान्छारामले १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । बिजयी तामाङले ४७ हजार ९८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

हालसम्म जितेका १४६ स्थानको नतिजा ,

Next Post

प्रदेश र संघमै गठबन्धनको जित ,

Next Post
प्रदेश र संघमै गठबन्धनको जित ,

प्रदेश र संघमै गठबन्धनको जित ,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.