Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट पक्राउ परेका भ्रष्टाचार आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

जनता भ्वाइस by जनता भ्वाइस
December 18, 2022
in जनता स्पेसल, समाचार
0
खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुस सहित पक्राउ
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

दिनेश श्रेष्ठ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

सत्याल र प्लम्बर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई १६ लाख नगद र १२ लाखको चेक लिइसकेको अवस्थामा गत कात्तिक २ गते रामेछापबाट नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सत्याल र थापाले बिभिन्न आर्थिक बर्षहरुको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख घुसररिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारको भनाई छ । उनीहरुविरुद्ध २८ लाख बिगो माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल प्रहरिको सेवा प्रवाह जनअपेक्षा अनुरुप हुन्छ – डिआइजी बज्राचार्य

Next Post

वृद्ध दम्पतीको हत्याले आहाले गाउँ नै शोकमय

Next Post
वृद्ध दम्पतीको हत्याले आहाले गाउँ नै शोकमय

वृद्ध दम्पतीको हत्याले आहाले गाउँ नै शोकमय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.