Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

झापामा हातीकाे आतंक बढ्याे

देवी खड्का by देवी खड्का
January 11, 2023
in समाचार
0
झापामा हातीकाे आतंक बढ्याे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस २७

झापामा हातीकाे आतंक दिनदिनै बढ्दै गएकाे छ । झापाको शिवसताक्षी नगरपालिकामा हात्तीको बथान गाउँमा पसेपछि स्थानीयलाइ ज्यान जोगाउन मुस्किल परेकाे छ भने घर छाडेर भाग्न बाध्य भएका छन्।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले राती भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न समेत नष्ट गरेकाे छ । एक महिनादेखि चार वटा हात्तीले शिवसताक्षी नगरपालिकाका विभिन्न ठाउँमा घर भत्काउने,अन्न खाने गरेको स्थानीयले बताएकाछन् । गत साता हात्तीले एक जना महिलाको ज्यान समेत लिएको थियो।

स्थानीय अनिस तामाङ, तिलबहादुर तामाङ, हस्तबहादुर लामा, राजकुमार राई र कृष्ण इजमको घर हात्तीले भत्काएको हो। बेलुकी ११ बजेदेखि गाउँ पसेका हात्ती बुधबार बिहान ४ बजे जंगल फर्किएका थिए। रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा दिनभर बस्ने र रात परेपछि मानव बस्तीमा हात्ती पस्ने गरेका छन्।

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारलाई

Next Post

आजको मौसम यस्तो रहेको छ

Next Post
आजको मौसम यस्तो रहेको छ

आजको मौसम यस्तो रहेको छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.