Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारलाई

देवी खड्का by देवी खड्का
January 11, 2023
in मनोरञ्जन
0
‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ पौष, रुामेछाप । ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारले हात पार्न सफल भएकाछन् । नेपाली कला संस्कृतिको उत्थान, सष्टाहरुको सम्मान’ भन्ने नाराका साथ कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको ‘‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’’मंगलबार सम्पन्न भएको हो ।
अवार्ड राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा राष्ट्रिय सभा गृहमा भएको हो । अवार्ड कार्यक्रम अन्तरगत नोमिनेसनमा परेका उत्कृष्ट पाँच विधाका कलाकारलाई राष्ट्रपति भण्डारीले अवार्ड वितरण गरेकी हुन् । जसमा रामेछापका गायक प्रकाश कटुवाल बेष्ट लोकदोहोरी गायकको अवार्डबाट सम्मानित भएकाछन् । अर्का कलाकार सुमन खड्का सर्वोत्कृष्ट लोकदोहोरी नव मोडलबाट अवार्ड हात पारेकाछन् ।
त्यस्तै गायक सबिन चौहानले पब्लिक च्वाइसबाट अवार्ड जितेकाहुन् ।

त्यस्तै गायक नकुल गौतमले लोकदोहोरी गायक नव बिधा र लोकदोहोरी गायक गोबिन्द गौतमले सबोत्कृष्ट लोक दोहोरी गायकको जुरिज अवार्ड जितेकाछन् ।

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

मातृ शिशु स्वास्थ्य कार्यक्रम अपारदर्शी भएको भन्दै सरोकारवाला द्वारा बहिस्कार

Next Post

झापामा हातीकाे आतंक बढ्याे

Next Post
झापामा हातीकाे आतंक बढ्याे

झापामा हातीकाे आतंक बढ्याे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.