Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्रक र भ्यान ठोक्किँदा नवलपरासीमा एक जनाको ज्यान गयो

देवी खड्का by देवी खड्का
January 13, 2023
in समाचार
0
ट्रक र भ्यान ठोक्किँदा नवलपरासीमा एक जनाको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज बिहान ट्रक र भ्यान ठोक्किँदा नवलपरासी ९बर्दघाटमा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ मा रहेको अल्कत्रेडाँडामा ना ४ च ९६३१ नम्बरको भ्यान र ना ५ ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भ्यान चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ।

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

स्कुटर दुर्घटना हुदा मकवानपुरमा ,३ जनाको मृत्यु

Next Post

अम्बरआदर्श बचतको नाफा ५ लाख ६५ हजार

Next Post
अम्बरआदर्श बचतको नाफा ५ लाख ६५ हजार

अम्बरआदर्श बचतको नाफा ५ लाख ६५ हजार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.