Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा धमला, सदस्यलाई परेको समस्यामा अहोरात्र खटिने प्रातिबद्धता

Kumar Shrestha by Kumar Shrestha
February 16, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बिआइजी ग्रुप रामेछापको अध्यक्षमा धमला, सदस्यलाई परेको समस्यामा अहोरात्र खटिने प्रातिबद्धता
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बैंक इन्स्योरेन्स ग्रुप (-Bank &Insurance group Ramechhap) BIG रामेछापको अध्यक्षमा मोहन धमला चयन भएका छन् । शनिबार भएको साधारण सभाबाट धमला अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा एन आ सि एसिया बैंक लि.का उज्ज्वल देवकोटा, महासचिवमा प्रभु बैंक लि.का  बिमल दाहाल,  कोषाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स कं.लि. का रामचन्द्र सुबेदि,. सचिबमा एन एम बि बैंक लि.का प्रदीप कुमार कार्कि चयन भएका छन ।

अध्यक्षमा चयन भए पश्चात अध्यक्ष धमलाले बैंक र  इन्स्योरेन्सका कर्मचारीलाई पर्ने हरेक समस्यामा आफू सदैव लागि पर्ने बताएका छन् । बैंक र इन्स्योरेन्सका कर्मचारीलाई जुनसुकै बेला समस्या परे पनि   खबर गर्न अध्यक्ष धमलाले बताएका छन । बैंक इन्स्योरेन्स ग्रुप (-Bank &Insurance group Ramechhap) BIG का सदस्यहरूलाई परेको समस्यामा आफू दिलोज्यानले खटिने उनले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पत्रकार न्यौपानेको घरको शिक्षा शनिबार बिमोचन हुदै

Next Post

दुगर्डमा मजदुर मृत्यु प्रकरणः १५ लाखमा सम्झौता, ५ दिनपछि बुझे शव

Next Post
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

दुगर्डमा मजदुर मृत्यु प्रकरणः १५ लाखमा सम्झौता, ५ दिनपछि बुझे शव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...