Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार न्यौपानेको घरको शिक्षा शनिबार बिमोचन हुदै

देवी खड्का by देवी खड्का
February 9, 2023
in समाचार
0
पत्रकार न्यौपानेको घरको शिक्षा शनिबार बिमोचन हुदै
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप माघ १३,
लेखक तथा पत्रकार दामोदर न्यौपानेको पुस्तक घरको शिक्षा संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ शनिबार बिमोचन गरिने भएको छ ।

न्यौपानेको पुस्तक घरको शिक्षा प्रज्ञा प्रतिष्ठानको भबन कमलादी बिमोचन हुने बताइएको छ । लालनपालन,घर ब्यबहार, शिक्षा र सिकाइमा केन्द्रित यो पुस्तक साँग्रिला बुक्सले बजारमा ल्याएको हो । शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरिएको यो पुस्कतमा अझै अभिभावकको शिक्षालाई जोड दिइएको छ ।
जन्मेपछि बालबालिकाको अबस्था,लालपालन,सिकाई,गर्ने ब्यबहार समेटेर न्यौपानेले यस अघि पनि स्कुल बेच्ने पुस्तक बजारमा ल्याइसकेकाछन् यसको अर्को श्रृखला हो घरको शिक्षा ।

न्यौपाने सिन्धुपाल्चोकमा जन्मिएका हुन् । उनले अहिले सम्म एम्बुसमा ६ वर्ष, कर्म सिकाइमा गहिरिएको खाडल, स्वर्णिम समय, ट्यालेन्ट शो, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइ“, दास प्रथाको नया रुप गरी आठ वटा पुस्तक बजारमा ल्याइसकेकाछन् । यो भने न्यौपानेको यो नवौं पुस्तक हो ।

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

काम भद्रगोल पारेर भारत भ्रमणमा खानेपानीका हाकिम

Next Post

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा धमला, सदस्यलाई परेको समस्यामा अहोरात्र खटिने प्रातिबद्धता

Next Post
बिआइजी ग्रुप रामेछापको अध्यक्षमा धमला, सदस्यलाई परेको समस्यामा अहोरात्र खटिने प्रातिबद्धता

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा धमला, सदस्यलाई परेको समस्यामा अहोरात्र खटिने प्रातिबद्धता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...