Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
March 18, 2023
in जनता स्पेसल, समाचार
0
बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास – बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न भएको छ ।

बर्दिबास साहित्यिक(सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही)को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा शुभकामना मन्तव्य सहित आफ्नो रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य अनुरागी तथा शिक्षासेवी सरीता ढुंगाना,प्रलेसका केन्द्रीय पार्षद एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच ,प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे ,मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल,बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष नानीराम दहाल ९बन्चरो०,विनेसास महोत्तरी उपाध्यक्ष शान्ता काफ्ले अधिकारी थिए भने अन्य अतिथिहरुमा नारायण खड्का,पौडेल साहित्य प्रतिष्ठानका उपाध्यक्ष दिनेश गरिब पौडेल,मगही भाषाका अभियान्ता फुलगेन महतो मगही ,प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम र प्रचार प्रसार विभाग प्रमुख जीवनराज दहाल र ईश्वर खतिवडा थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता गीत ,गजल,कोपिला र मुक्तक वाचन गरिएका थिए। वाचन गर्ने स्रष्टाहरुमा पूजा कुशवाहा,प्रतिमा पौडेल,दीपिका गौतम,रेजिना कटुवाल नारद काफ्ले लगायत पन्ध्र जनाले वाचन गरेका थिए भने उक्त शृङ्खलामा मनिषा उराउ,सरस्वती महतो र सन्ध्या खतिवडा उपस्थिति थिए ।

गौरीशंकर होटलको सभाहलमा भएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष विपुल विद्रोहीले प्रतिष्ठानको ४५ औं शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न उपस्थिति सम्पूर्ण साहित्य अनुरागी व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए।

कार्यक्रमलाई प्रतिष्ठानका आजीवन सदस्य एवम् बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसाद काफ्लेले सञ्चालन गरेका थिए।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका आधा योजनाहरु संझौता हुनै सकेनन्

Next Post

५५ किलोमिटर लामो सुनापति-शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम

Next Post
५५ किलोमिटर लामो सुनापति-शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम

५५ किलोमिटर लामो सुनापति-शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.