Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काँग्रेसको बैठकमा आज भातृ संगठन बारे छलफल हुने

Milan Ghimire by Milan Ghimire
August 28, 2019
in जनता स्पेसल, समाचार
0
काँग्रेसको बैठकमा आज भातृ संगठन बारे छलफल हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ ११

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज फेरी बस्ने भएको छ । गत असार २२ गते १४ वटा एजेण्डा प्रस्तुत गरेर सुरु भएको बैठक पटक पटक रोकिदै आज फेरी बस्न लागेको हो । काँग्रेसको बैठक यसअघि गत साउन २९ गते बसेर स्थगित भएको थियो ।

आजको बैठकमा नेविसंघको नयाँ केन्द्रीय कार्यसमिति गठन, तरुण दलको कार्यसमिति विस्तार, म्याद सकिएका भाृत संगठनहरुको अधिवेशन लगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

नियमावली संशोधन, कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान र जनसम्पर्क समितिबारेमा छलफल गर्ने पनि काँग्रेसको एजेण्डा छ । त्यसैगरी यही भदौ २४ गतेदेखि सुरु हुने जागरण अभियान अन्तर्गत गरिने कार्यक्रमहरुका बारेमा पनि बैठक केन्द्रीत हुने उनले बताए।

यही भदौ १२ वा १३ गतेसम्ममा बैठक सकिने प्रवक्ता शर्माले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

Next Post

डेंगु नियन्त्रण गर्न सरकार असफल, देशैभर महामारी फैलिने जोखिम !

Next Post
डेंगु नियन्त्रण गर्न सरकार असफल, देशैभर महामारी फैलिने जोखिम !

डेंगु नियन्त्रण गर्न सरकार असफल, देशैभर महामारी फैलिने जोखिम !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.