Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आन्तरिक अधिवेशनको रिस अन्य निर्वाचनमा पोख्नु हुन्न- कांग्रेस सचिव खड्का

नारायण थापा by नारायण थापा
April 15, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
आन्तरिक अधिवेशनको रिस अन्य निर्वाचनमा पोख्नु हुन्न- कांग्रेस सचिव खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गिरिजा प्रसाद कोइराला फाउण्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेस रामेछापका सचिब दिपक खड्काले पार्टिको आन्तरिक गुट उपगुट अधिबेशनका लागी मात्र सिमित हुन पर्ने बताएका छन् । नेपाली कांग्रेस रामेछापमा अधिबेशनमा बनेका गुट उपगुट संघिय निर्वाचन देखी स्थानिय निर्वाचन सम्म निर्वाचन जिताउन र हराउन लागी पर्ने गरेको भन्दै दुखः ब्यक्त गरेका छन् । गुट भनेको अधिबेशनका लागी मात्र भएको भन्दै पार्टीलाई सक्ने गरि नलाग्न पार्टिका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष खड्काले पार्टिका नेताको बारेमा अधिबेशनको विषयलाई लिएर नकरात्मक प्रचार गर्ने पार्टिको नेता तथा कार्यकर्ताको प्रचलनले पार्टिलाई ठुलो घाटा भएको भन्दै पार्टिको आन्तरिक बिबाद बाहिर ल्याउन नहुने बताए । खड्काले भने चिया पसलमा बसेर आफ्नो पार्टिको नेताको आलोचना गर्ने बानि हटाउन पर्ने बताए । साथै उनले भने आफुलाई मन नपरेको व्यक्तिले टिकट लिएर आउन बितिकै हराउन लागी पर्ने बानि हटाउन पर्ने भन्दै सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नु पर्ने बताए । खड्काले भने हामी आज भन्दा अघि जसरी अघि बढे पनि अब बिपि र जिपि कोइरालाको बिचार मनन् गरेर नयाँ सोच नयाँ बिचारको साथ अघि बढ्न पर्ने बताए ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

सामुदायिक विद्यालयले देखाउने रिजल्टको भागिदार संस्थागत विद्यालय हुन्- प्रिन्सिपल बास्तोला

Next Post

कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नु-मन्त्री श्रेष्ठ

Next Post
कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नु-मन्त्री श्रेष्ठ

कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नु-मन्त्री श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.