Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

इमान्दारीपूर्वक खेल्नुस-वडा अध्यक्ष सुनुवार

दिनेश श्रेष्ठ by दिनेश श्रेष्ठ
April 20, 2023
in जनता स्पेसल, समाचार
0
इमान्दारीपूर्वक खेल्नुस-वडा अध्यक्ष सुनुवार
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले खेलाडीहरुलाई खेल इमान्दारीता पूर्वक खेल्न आग्रह गरेका छन् । वडा कार्यलय द्वारा आयोजना गरेको प्रथम वडा अध्यक्ष कपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खेल इमान्दारीता पुर्वक खेल्न आग्रह गरेका छन् । खेलमा रामेछाप जिल्ला लगाएत छिमेकी जिल्लाका १८ टिमका खेलाडीहरु सहभागी रहेका छन् । 

Author

  • दिनेश श्रेष्ठ
    दिनेश श्रेष्ठ

    View all posts
Previous Post

फर्पुमा वडा अध्यक्ष कप सुरु,१८ टिम सहभागी

Next Post

खेलाडीको सफलता नै उसको अनुशासन हो : अध्यक्ष खड्का

Next Post
खेलाडीको सफलता नै उसको अनुशासन हो : अध्यक्ष खड्का

खेलाडीको सफलता नै उसको अनुशासन हो : अध्यक्ष खड्का

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.