Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खेलाडीको सफलता नै उसको अनुशासन हो : अध्यक्ष खड्का

नारायण थापा by नारायण थापा
April 20, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
खेलाडीको सफलता नै उसको अनुशासन हो : अध्यक्ष खड्का
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खेलाडीको सफलता नै उसको अनुशासन भएको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजि बहादुर खड्का (दिनेश)ले बताएका छन् ।
गाउँपालिका वडा नम्बर ६ फर्पुले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले खेलाडीको सफलता अनुशासन संग जोडिने बताएका छन् ।
खेलमा हार जित सोभाबिक भएको भन्दै अनुशासनमा रहेर खेल खेल्न आग्रह गरे । जित मात्र सफलता नभएको भन्दै अनुशासनमा रहेर खेल खेले आफ्नो र आफ्नो ठाउको नाम राख्न सक्ने बताए । त्यस्तै गरि खेल क्षेत्रको विकासको लागी आफु लागी पर्ने बताए ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

इमान्दारीपूर्वक खेल्नुस-वडा अध्यक्ष सुनुवार

Next Post

सत्य-तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

Next Post
सत्य-तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

सत्य-तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.