Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार खोप लगाउने

Kumar Shrestha by Kumar Shrestha
May 13, 2023
in समाचार, स्वास्थ्य
0
छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार खोप लगाउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि (आइतबार) खोप लगाउने भएको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गर्दै यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्।

उनले भनेका छन्, ‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’

खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको सङ्क्रमणको , अपंगता तथा मृत्यु हुनबाट बचाउन खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्।

यो अभियानमा सहभागीमा भई आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरिदिन पनि उनले समाजका सबैमा आग्रह गरेका छन्।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एन.एम.वि बैकको खाताबाटै हरायो तरकारी बेचेको पैसा

Next Post

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

Next Post
जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.