Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अस्ताईन पूर्व मन्त्री मिना पाण्डे

Kumar Shrestha by Kumar Shrestha
June 14, 2023
in राष्ट्रिय समाचार, समाचार
0
अस्ताईन पूर्व मन्त्री मिना  पाण्डे
217
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

 नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको आज मंगलबार निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ को बेथानमा जनमिएकी पाण्डे हाल काठमाडौको गौशलामा बस्दै आउनु भएको थियो । उहाँको गौशला स्थित आफ्नै निवासमा मृत्यू भएको काँग्रेस रामेछापका पाार्टी सचिव दीपक खड्काले जानकारी दिए । २००८ सालमा जन्मिनु भएको पाण्डेको ६७ वर्षको उमेरमा निधन भएको हो ।

सर्लाहीबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गर्नु भएकी पाण्डे पद्मकन्या क्याम्पस काठमाण्डौको संस्थापक सभापती हुन् ।पाण्डे महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत भै सकेकी थिईन ।

जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उहाँले राजनीति सुरू गर्नुभएको हो।

जनमत सङ्ग्रह पछि उहाँ एक वर्ष जेल पर्नुभएको थियो।

प्रजातन्त्र पुनस्थापना पछि भएका २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो। उतिबेला उहाँ महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पनि बन्नुभयो।

देबकुमारी खड्का र भक्तबहादुर खड्काकी छोरी पाण्डे २०५६ सालको संसदीय निर्वाचनमा पराजित हुनुभएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गणतन्त्र जोखिममा छ- गणतन्त्रवादी दलहरू

Next Post

पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफ- माकादुममा सार्वजनिक सुनुवाई सम्पन्न

Next Post
पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफ- माकादुममा सार्वजनिक सुनुवाई सम्पन्न

पारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफ- माकादुममा सार्वजनिक सुनुवाई सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.