Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गिरिजा प्रसाद कोइरालाको जन्मोत्सवमा रामेछापमा १०० दीप प्रज्वलन

Kumar Shrestha by Kumar Shrestha
July 4, 2023
in समाचार
0
गिरिजा प्रसाद कोइरालाको जन्मोत्सवमा रामेछापमा १०० दीप प्रज्वलन
27
SHARES
386
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गिरिजा प्रसाद कोइरालाको १०० औँ जन्मोत्सवमा रामेछापमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापले दीप प्रज्वलन गरेको छ ।

एक सयौँ जन्मोत्सवमा फाउन्डेसनले १०० वटा दीप प्रज्वलन गरी स्वर्गीय कोइरालालाई सम्झेका छन् ।

दीप प्रज्वलन कार्यक्रममा फाउन्डेसनका पदाधिकारी तथासदस्यहरु र पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेका थिए ।

फाउन्डेसनका अध्यक्ष दीपक खड्काले गिरिजा प्रसाद कोइरालाको योगदानको स्मरण गराउँदै कोइरालालाई कसैले कुनै पनि अवस्थामा भुल्न नसक्ने बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कार्कीले पाए रास्ट्रिय युवा संघ नेपाल रामेछाप इञ्चार्जको जिम्मेवारी

Next Post

रामेछाप जिल्ला फुटबल संघ U- 19 र संकटा U-16 FC बिचको खेल 0-0 मा सम्पन्न

Next Post
रामेछाप जिल्ला फुटबल संघ U- 19 र संकटा U-16 FC बिचको खेल 0-0 मा सम्पन्न

रामेछाप जिल्ला फुटबल संघ U- 19 र संकटा U-16 FC बिचको खेल 0-0 मा सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...