Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली कांग्रेस रामेछापको महासमितिको निर्वाचन पुसकाे ६ गते हुने

Kumar Shrestha by Kumar Shrestha
December 3, 2023
in ब्यानर समाचार, समाचार
0
नेपाली कांग्रेस रामेछापको महासमितिको निर्वाचन पुसकाे ६ गते हुने
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमितिको निर्वाचन पुसकाे ६ गते हुनेछ भएको छ । आज विपी स्मृति भवन मन्थलीमा बसेको जिल्ला कार्यक्रम समिति र महाधिवेशन प्रतिनिधि सहितको बैठकमा मंसिर २३ गतेदेखि निर्वाचनको कार्यक्रम अगाडि बढाउने सहमति भएको सचिव दीपक खड्काले बताए ।
यस अघि आइतबार सम्म सहमति नभए यही मंसिरको २३ गते निर्वाचन गर्ने भनिएको थियाे ।

आज (आइतबार) राति ८ : ३० बजेसम्म विपी स्मृति भवन मन्थलीमा बसेकाे जिल्ला कार्यक्रम समिति र महाधिवेशन प्रतिनिधि सहितको बैठक बसेको थियो ।

सचिव खड्काका अनुसार २३ गते उम्मेदवारी दर्ता गर्ने र पुषकाे २ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय ताेकिएकाे छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

संस्थाको ब्यानरमा तिहार अघि नै देउसी भैलो,संस्कृति जोगाउने नाउमा पैसा उठाउने माध्यम

Next Post

विद्यालय, स्वास्थ्य केन्द्र र अध्ययन केन्द्रमा वडाको इन्टरनेट

Next Post
विद्यालय, स्वास्थ्य केन्द्र र अध्ययन केन्द्रमा वडाको इन्टरनेट

विद्यालय, स्वास्थ्य केन्द्र र अध्ययन केन्द्रमा वडाको इन्टरनेट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.