Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रीको निर्देशन पछि सुनापतिले फेर्यो सार्वजनिक विदादिने निर्णय

Kumar Shrestha by Kumar Shrestha
January 2, 2024
in समाचार
0
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
76
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक विदा नदिन सरकारी निकायलाई निर्देशन दिएका छन् । उनले कार्यक्रममा वालवालिकाहरुलाईसमेत सहभागी नगराउन निर्देशन दिए ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक विदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनवारे जानकारी गराएको हो । आफू सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबार रामेछाप आउँदैछन् । प्रधानमन्त्री दहाल रामेछापको सुनापति गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको समुद्धघाटका लागि रामेछाप आउन लागेका हुन् ।
प्रधानमन्त्री दहाल रामेछाप आउने भएपछि सुनापति गाउँपालिकाले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्देशन पछि सुनापति गाउँपालिकाले यसअघि दिएको विदा रद्ध गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post

रामेछाप नगरपालिकाले सक्यो १४ औँ हिउँदे नगर सभा

Next Post
रामेछाप नगरपालिकाले सक्यो १४ औँ हिउँदे नगर सभा

रामेछाप नगरपालिकाले सक्यो १४ औँ हिउँदे नगर सभा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.