Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका थापा निर्वाचित

Kumar Shrestha by Kumar Shrestha
March 19, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
मन्थली क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका थापा निर्वाचित
367
SHARES
5.8k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा मङ्गलवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले बाजी मारेको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिव र कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै मसली तामाङ निर्वाचित भएकी छन् ।
अनेरास्ववियुका शुशिल थापाले २ सय ७ मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाएका छन् भने अखिल क्रान्तिकारीका सभापति पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा अनेरास्ववियुका मुकेश भण्डारीले १ सय ८५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेविसङ्घका युवराज बुढाथोकीले १ सय ६५ मत ल्याएका छन् भने अखिल क्रान्तिकारीका बिनिता माझीले ७० मत पाएकी छन् ।
कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर निर्वाचित भएकी छिन् । नेविसङ्घको तर्फबाट कोषाध्यक्षका उम्मेदवार छाया तामाङले १ सय ३६ मत पाएकी छन् भने अखिल क्रान्तिकारीका उम्मेदवार राजकुमार श्रेष्ठले ७९ मत पाएका छन् ।
मङ्गलवार सम्पन्न स्ववियु निर्वाचनमा मन्थली सहित स्मृति बहमुखी क्याम्पसका ५ सय ३१ मतदाताहरु मध्ये ४ सय २७ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये ३ मत बदर भएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

समाज र व्यक्तिको जीवनलाई शिक्षाले जोड्छ– सभामुख घिमिरे

Next Post

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post
भोलि सार्वजनिक विदा

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.