Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्र बैंकले मिति तोक्योः यो वर्षको दशैमा १३ अर्ब माथि नयाँ नोट वितरण गरिने

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
राष्ट्र बैंकले मिति तोक्योः यो वर्षको दशैमा १३ अर्ब माथि नयाँ नोट वितरण गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अशोज १ –काठमाण्डौँ

नेपाल राष्ट्र बैंकले यसवर्षको दसैं र तिहारका लागि असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो सातादेखि नै नयाँ नोट उपलब्ध गराउने तयारी गरिएको छ । बंैक तथा वित्तीय संस्थालाई एक साता अगाडी नै नयाँ नोट दिएपनि सर्वसाधारणका लागि नयाँ नोटको वितरण भने असोज १० देखि नै गरिने तयारी गरिएको छ ।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो।

यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो । असोज १० देखि नयाँ नोट साट्नका लागि लाइनमा बस्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह पनि गरेको छ । ‍‍‍(रासस)

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज विश्वकर्मा पूजा- वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिको दिवस

Next Post

राजनीतिक पहुँचमा ठेकेदार कम्पनीः काम नगर्ने १८४८, कालो सूचीमा ५८ मात्रै

Next Post
राजनीतिक पहुँचमा ठेकेदार कम्पनीः काम नगर्ने १८४८, कालो सूचीमा ५८ मात्रै

राजनीतिक पहुँचमा ठेकेदार कम्पनीः काम नगर्ने १८४८, कालो सूचीमा ५८ मात्रै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.