Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखुतामाकाेशी गाउँपालिका धाेबि नजिक ऐतिहासिक तथा पुरात्वविक गुफा (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण खड्का ।धोबी । २०७६ मंसिर १० ।

रामेछाप जिल्लाको लिखुतामाकाेशी गाउँपालिका वडा नम्बर ५ धाेबि स्थित बजार नजिक रहेकाे खराङखुरूङ सामुदायिक बनकाे बिचमा ऐतिहासिक तथा पुरात्वविक गुफा छ भन्ने सुन्दै आएता पनि कसैले साे गुफा भित्र पस्ने आँट र जाने काेसिस सम्म गरेका थिएनन् । बिगतमा बाख्रा, कुकुर समेत नछिरेकाे स्थानियवासी बाबुराम खड्का बताउछन् । त्यसै गरि स्थानियवासी भुपेन्द्र खड्काका भनाई अनुसार त्यस स्थानमा बाख्रा चराउन जाने जति सबैले बाेक्न सक्ने जती ढुंगा खसाउने गरका थिए । ढुंगा खसाल्दा ५ मिनेट सम्म तामाकाे भाडा बजेकाे कारण सबै ले ढुंगा खसाल्ने काम गरेकाे बताउछन्। साे स्थान मा नवसन्देस समूहका युवा हरू ले याे कुराहरू काे हल्ला हुँदै गर्दा त्यस स्थानमा सधैंका झै २८ औँ टुर त्यस स्थानकाे गुफा भित्र पसि पहिलाे पल्ट गुफा भित्री मिटिङ संचालन गरेकाे हाे । गुफा भित्र विभिन्न देवता का मुर्ति तथा चमेरा हरू रहेकाे भेटिएकाे छ। मिटिङ काे पहिलाे उद्देश्य नै खराङ खुरूङ महादेब गुफाकाे संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य राखिएकाे छ। लगतै धाेबि बजारवासी तथा वडा नं ५ का वडा अध्यक्ष शाेम बहादुर तामाङ लगायत नबसन्देस समूह पुन: त्यस स्थानमा पुगि अबलाेकन गरेका थिए ।आउदै गरेकाे शिबरात्रीका दिन विशेष पुजापाठ गरि पर्यटक भित्र्याउने उद्देश्यका साथ नव सन्देशका युवा तथा वडा अध्यक्ष तमाङले जानकारी दिए । ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई

Next Post

भारतीय जलमार्गमा नेपालले आफ्नै पानीजहाज चलाउन पाउने

Next Post
भारतीय जलमार्गमा नेपालले आफ्नै पानीजहाज चलाउन पाउने

भारतीय जलमार्गमा नेपालले आफ्नै पानीजहाज चलाउन पाउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.