Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१०, मंसिर,


रामेछापका जिल्ला निर्वाचना अधिकृत अजुन राईले रामेछापको उमाकुण्डा गाउपालिका वडा नं ५ प्रितीमा हुन लागेको वडा अध्यक्ष पलको उपनिर्वाचन सफल पार्न सम्पुर्ण रामेछाप बासीलाई आह्न गुर्न भएको छ ।

उहाँले वडा अध्यक्ष पदको लागि प्रितीमा हुन लागेको चुनावको वतावरण अवलोकन गरि सोमबार सदरमुकाम मन्थलीमा आउनुभएका राईले जनता भ्वास्का पत्रकारसग कुरा गर्दै चुनावको वतावरण शान्त र भएरहीत भएको बताउनु भयो ।

उहाँले जिल्ला निर्वाचन कार्यालय चुनाव सफल पार्न लागि परेको बताउदै शान्ति सुरक्षा र भयरहीत वतावरण भएको बताउनु स्पष्ट पार्नुभयो । उहाँले शान्ति सुरक्षाको लागि सुरक्षा, वडाको सम्पुर्ण अवस्था शान्त रहेको बताउनुभयो । उहाँले चुनावी समाग्री सम्बन्धीत निकायले जिम्मा लिसकेको जानकार दिनुभयो

।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने

Next Post

लिखुतामाकाेशी गाउँपालिका धाेबि नजिक ऐतिहासिक तथा पुरात्वविक गुफा (भिडियो सहित)

Next Post

लिखुतामाकाेशी गाउँपालिका धाेबि नजिक ऐतिहासिक तथा पुरात्वविक गुफा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.