Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकाहरुको सूची सार्वजनिक-रामेछापका ३२ जनाको नाम सूचीमा

Kumar Shrestha by Kumar Shrestha
March 20, 2020
in फिचर, समाचार
0
सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकाहरुको सूची सार्वजनिक-रामेछापका ३२ जनाको नाम सूचीमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप- छानबिन आयोगले सोमबार सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नामावली सार्वजनिक गरेको हो । सुचीमा पूर्ण र आशिंक रुपमा बेपत्ता पारिएका व्यक्तिहरुको सूचीमा रामेछापका ३२ जना रहेका छन् ।

आयोगले बेपत्ता पारिएका व्यक्तिबारे केही सूचना भए आयोगको कार्यालय ललितपूरको पुल्चोकमा वा टोल फ्री नम्बर १६६०–०१–२२१११ फोन गरेर जानकारी दिन अनुरोध समेत गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मोबाइल एप्स् ।

Next Post

रामेछापका कपिल खड्का सहित २ जना ट्रकभित्र किशोरी बलत्कार आरोपमा पक्राउ

Next Post
रामेछापका कपिल खड्का सहित २ जना ट्रकभित्र किशोरी बलत्कार आरोपमा पक्राउ

रामेछापका कपिल खड्का सहित २ जना ट्रकभित्र किशोरी बलत्कार आरोपमा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...