Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका कपिल खड्का सहित २ जना ट्रकभित्र किशोरी बलत्कार आरोपमा पक्राउ

Milan Ghimire by Milan Ghimire
March 18, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापका कपिल खड्का सहित २ जना ट्रकभित्र किशोरी बलत्कार आरोपमा पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,५ , एप्स्

रामेछाप । रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका– वडा नं २, का १९ वर्षीय कपिल खड्का बलत्कार आरोपमा पक्राउ परेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएपछी उनीसंगै राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर र सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ पक्राउ परेका हुन ।

मोबाइल एप्स् ।

मोबाइल एप्स् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाउन लागिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरु किशोरी बलात्कार भएको केही समयमै तत्काल प्रहरीको नियन्त्रणमा परेका थिए । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकाहरुको सूची सार्वजनिक-रामेछापका ३२ जनाको नाम सूचीमा

Next Post

मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार

Next Post
मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार

मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...