Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसद श्रेष्ठले एक महिनाको तलबभत्ता कोरोना रोकथामका लागि दिने ( कुराकानीसहित)

जनता भ्वाइस by जनता भ्वाइस
March 28, 2020
in जनता स्पेसल, समाचार
0
सांसद श्रेष्ठले एक महिनाको तलबभत्ता कोरोना रोकथामका लागि दिने ( कुराकानीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १४

रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले एक महिनाको तलब कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकोषका लागि उपलब्ध गर्नुहुने भएको छ । शुक्रबार जनता भ्वाईसंग कुरागर्दै सरकारले स्थापना गरेको उपचार कोषमा एक महिनाको आफ्नो पारिश्रमिक दिने घोषणा गर्नुभएको हो ।
सरकारले केही दिन अघि मात्र कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि भन्दै ५० करोडको उपचार कोष स्थापना गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हेटौंडामा दुई दिनमा आइसोलेशन तयार हुने

Next Post

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

Next Post
बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.